0
(0)

“के छ खबर, ठीक छ हजुर” भन्ने एक वार्तालापले साना भाई सचिन परियार भाईरल भए।

टिकटकमा २० लाख पटक हेरीएको यो भिंडियों क्लिप नेपाल अपडेट यूटूब चैनलका पत्रकार मोहन बस्नेतसंगको अंतरबार्ताको एक टुक्रा हो जून अंतरवार्ता १० लाख पटक यूटूबमा हेरीएको छ।

टिकटकको अर्कों भाईरल भिंडियोंमा पत्रकार मोहन बस्नेतले किन नपढ़ेको भन्दा सचिनको सोझो उत्तर थियो- “पैसों दिनु न पढन”।

यि चर्चित सचिन भाईको ओठ खोलेर” बोलको गीत आज सार्वजनिक भई दश लाखपटक यूटूबमा एकै दिन हेरीएको रेकर्ड फेरि बनेको छ।

गरीब परिवारमा जन्मेर २ कक्षा पढ़ेर छोड़ेका नौ वर्षीय सचिन परियारलाई काठमाण्डुमा पढन व्यवस्था गरेको इंद्रेणी दोहोरी कार्यक्रममा कृष्ण कडेलले गत हप्ता सार्वजनिक भिंडियोंमा बताएका थिए।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.