5
(2)

नया वर्ष सन २०२१ को पूर्व संध्यामा सार्वजनिक “एक्लै हुदा परदेशमा“ बोलको गीतले लाखौ बिदेशीएका नेपालीहरुलाई आफ्नो प्यारो गाउ सम्झाएको छ।

गौरी मल्लले आमाको भूमिकामा खेलेकी छन यो म्यूज़िक भिंडियोंमा। नायक पल शाहलाई विदेशी भूमिमा स्वदेश फर्किन नसक्दा आमा र गाउको झलझली यादमा बाचिरहेको देखाईएको छ।

कमल राईको शब्द र स्वरमा आएको यो गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने भिंडियोंको निर्देशन साहिल खानले गरेका छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.