5
(1)

उर्गेन दोङको पछिल्लो गीत “ मुटु उपहार” अहिले सार्वजनिक भएको दोश्रो साता २२ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। गायिका मेलिना राईको समेत स्वर रहेको यो गीतमा ऊर्गेन, विजय दोङसंग प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ। बिकास प्रसाईको निर्देशन रहेको यो म्यूज़िक भिंडियोंमा तामाङ भाषाको समेत मिश्रणले उर्गेंनका अन्य गीतहरु झै यो पनि मन्त्रमुग्ध बनाउने खालको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.