5
(1)

चर्चित गीतहरु लिएर आइरहने गायक सुजन चापागाईको पछिल्लो गीत “फूलथुङ्गे रानी” यूटूबमा सार्वजनिक भएको दोश्रो सातामा तीस लाख माथि हेरीएर चर्चामा रहेको छ। एलेक्स बिश्वकर्मा र बिभूति सिटौलाको जोड़ी अभिनीत यो गीतको शब्द हर्क साउदको रहेको छ भने सूरज कटुवाल र नवीन चौहानले निर्देशन गरेका छन्।

“यो भित्र कथाको कुनै गुन्जायस छैन । हजुरले जसरी बुझ्नु हुन्छ कथा त्यही हो । पाटनका गल्लीहरु आफैं कथा हुन । रातको हरेक प्रहर आफैं कथा हुन। सोच्दै नसोची आउने अचम्मका घटना, पात्र आफैमा कथा हुन । तपाईं दर्शक आफै कथा हुनुहुन्छ। यो एक सिनेमाको बिबिधतामा अटाउने प्रयोग हो, मजा हो । जहाँ सधैं कथा मात्र हुदैनन । यो फरक आँटलाई / नयाँपनलाई यहाँहरुले दर्शाउनु भएको प्रेमलाई नमन गर्दछु ।

– म्यूज़िक भिड़ियोबारे बताऊँदै निर्देशक नवीन चौहान

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.