0
(0)


चर्चित कलाकार सागर लम्साल बले एवम जुमल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अभिनित “आएन चाईनाको रेल” बोलको गीत आज सार्वजनिक भएको छ।

सरकारले रेलगाड़ी कुदाउने सपना देखाए पनि व्यावहारिक रूपमा आउन कति वर्ष लाग्ने हो थाहा छैन। तर हामी भने आएन रे रेल भनेर पो नाचिरहेका छौ त यहाँ, हैन र?

हरि गिरीको स्वर, शब्द र संगीतमा आएको यो गीतमा बबिना किरातीले पनि गाएकी छन। गम्भीर बिष्टको निर्देशन रहेको भिड़ीयो आएको दिन एक लाख माथि यूटूबमा हेरीएर चर्चामा आएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.