5
(1)

अहिलेका चर्चित र व्यस्त कलाकार पल शाह र मोनिका बुढ़ाथोकी अभिनित “माया कती सम्झनि?” बोलको गीत यो साता सार्वजनिक भएको छ।

फेवा ताल क्षेत्र वर पर छायांकन भएको यो गीतमा “आउछौ कि जस्तो लाग्छ, तै पनि माया कती सम्झनि?” भनी हरेक दृश्यहरुमा पोखराको सुन्दरता हेर्न बोलाए झै समेत छ।

सुमधुर यो गीतमा चर्चित गायन जोड़ी प्रताप दास र समीक्षा अधिकारीको स्वर, दिनेश थपलियाको रचना र दीपक शर्माको संगीत रहेको छ।

सुनील क्षेत्रीको निर्देशन रहेको यो म्यूज़िक भिडियो गज्जब टीभी यूटूब चैनलमा हालसम्म २ लाख पटक हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.