5
(1)

तिहारको पूर्वसन्ध्यामा गायक सज्जनराज बैधको “धैर्य” बोलको गीत हालै सार्वजनिक भएको छ। यूटूबमा नेपाली म्यूज़िकको ट्रेंडिङ नम्बर एकमा रहेको यो गीतलाई बृजेंन्द्रले निर्देशन गरेका छन्।

हरेक गीतमा चर्चामा आउने सज्जनको पछिल्लो चर्चित गीत “सस्तों मुटु” थियो जून यूटूबमा तीन करोड़ भन्दा बढ़ी हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.