5
(1)

हिन्दुहरुको महान चाड तिहारको सम्मुखमा चर्चित गायक पशुपति शर्मा र सुधा त्रिपाठीको स्वरमा देउसीरे भन्दै “ तिहारै आयो” बोलको यो साता सार्वजनिक गीत चर्चामा रहेको छ। नेत्र अर्यालको शब्द संगीत रहेको यो म्यूजिक भिड़ीयोको निर्देशन दुर्गा पौडेलले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.