5
(1)

युवापुस्ताका ढुकढुकी रहेका गायक सज्जनराज बैधको नया गीत “पर्खाइ” सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा सार्वजनिक भएको दिन नै दुई लाख भन्दा बढ़ी पटक हेरीएको यो भिड़ीयोको निर्देशन नुर्बु लामाले गरेका हुन।

“कसै प्रति पुरै चेतनशील अवस्थामा गरेको बाचा र त्यसलाई निभाउनको लागि जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो अंतर्मनबाट आएको अझ पर्ख भन्ने आवाजले नै यो गीतको अर्थ बोकेको छ।”

– पर्खाइमा गीतबारे गायकको बिचार यूटूबबाट साभार, (नेपालीमा अनुबाद)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.