0
(0)

नेपाली साङ्गीतिक क्षेत्रमा चाडपर्वको उल्लास थप्दै चर्चित गायक पशुपति शर्मा र गायिका अन्जिता विश्वकर्माको स्वरमा नयाँ दशैं-तिहार विशेष गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक भएको छ।

मेशना म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक यस गीतमा रोशन परियारको मर्मस्पर्शी शब्द तथा सङ्गीत रहेको छ भने महेन्द्र भण्डारीले यसको एरेञ्ज गरेका छन्। स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशनमा तयार भएको यस भिडियोमा विमल अधिकारी र पार्वती श्रेष्ठको अभिनय देख्न सकिन्छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply