0
(0)

चर्चित नायक दयाहाङ राई र सुजाता थुलुङ राई अभिनित “पिरतीको अनिकालैमा” बोलको गीत यो साता यूटूबमा आएको छ।

मज़दूरीको लागि घर निर्माण कार्यमा संलग्न दयाहाँङ र सुजाता बिच उम्रीएको पिरतीले कस्तो मोड़ लियो त्यो हेर्न म्यूज़िक भिड़ीयो अन्त्यसम्म हेर्नुपर्ने छ।

रबिन लिम्बु र अन्नु चौधरीको स्वर, तारा प्रकाश लिम्बुको संगीत तथा किरण चामलिंङ राईको निर्देशनमा आएको यो म्यूज़िक भिड़ीयो थैली इंटरटेनमेण्ट यूटूब चैनलमार्फ़त सार्वजनिक भएको हो।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.