5
(1)

भदौ ३१ गते प्रदर्शनमा आउने नेपाली चलचित्र “बाबरी” को गीत “बाबरी रंग” यो साता सार्वजनिक भएसंगै दश लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ। चलचित्र “बाबरी” को यो गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द संगीत अनमोलको रहेको छ। कलाकारहरु धीरज मगर र अदिति बुढ़ाथोकी लगायत अभिनीत यो चलचित्रको सुरेन्द्र पौडेलले निर्देशन गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.