5
(1)

रमेश प्रसाई र कल्पना दाहालले पहिलो दोहोरीमा पाएको चर्चा दोश्रोमा पनि यथावत रहेको छ। दोश्रो भाग आएको दोश्रो दिन १६ लाख माथि यूटूब भ्यूज सहित १० हजार प्रतिक्रिया दर्शकले दिएका छन। शुभेच्छुकहरूले आशा राखें बमोज़िम यो जोडीको बिहे नहुने पक्का भएको खबर बाहीरिएको छ। साथै रमेशले अब दोहोरी गीत नगाउने घोषणा गरेका छन।

तातातो खबर यूटूब चैनलसंग गरेको कुराकानीमा कल्पनाले आफू रमेश प्रति सकारात्मक भएपनि माया पिरती गासीएको भने अस्वीकार गरिन। हाम्रो गीति रसायन मिलेकोले दर्शकले जोड़ी एक हुने आशा राख़्नु सामान्य भएको कल्पनाले प्रस्तोता भाग्य न्यौपानेलाई बताइन। “मंसिर २२ गते रमेशको उनकी प्रेमिका नन्दा सिंहसंग हुने बिबाहमा आफू सरिक हुने कल्पनाले अंतरवार्तामा बताइँन। हेरौ सो वार्ता-

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.