5
(1)

घटस्थापनाको दिनमा आएपछि दशैंको आगमन औपचारिक नै भयो। अनि दशैको समय विदेशमा रहेर नेपाल फ़िर्न नसक्दा हुने पीड़ालाई स्वर दिएका छन- नेपाल आइडलबाट उदाएका चर्चित गायक प्रताप दासले।

“परदेशबाट” बोलको आज सार्वजनिक भएको गीतमा शब्द रामकुमार प्रधान र संगीत चन्द्र श्रेष्ठको छ। अभिनय अस्मिता बिके र सुबास सोनामको रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बिजय श्याम अमात्यले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.