5
(2)

एक महीनाको अवधिमा तीस लाख माथि हेरीएको गीत “चट्ट रूमाल” अहिले टिकटकमा पनि एकदमै रुचाईएर चर्चामा आइरहेको छ। निश्चल बस्नेत र मुस्कान रानाभाटको स्वर रहेको यो गीतमा रोशन थापाको संगीत छ। निश्चल , स्वस्तिमा खड़का लगायत कलाकारले अभिनय गरेको यो गीतमा निश्चलकै निर्देशन रहेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.