4.5
(2)

स्वर सम्राट नारायण गोपालको स्वर तथा काली प्रसाद रिजालको शब्द रहेको कालजयी गीतको भिड़ीयो म्यूजीक नेपालले यो साता नायिका केकी अधिकारी र दीपक भट्टको जोड़ीको अभिनयमा प्रस्तुत गरेको छ जसको निर्देशन सुब्रत आचार्यले गरेका छन।

“केही मिठो बात गर” को म्यूजिक भिडियोमा केकी अधिकारीलाई रानी ऐश्वर्य देखेको प्रतिक्रिया दिदै निर्जल अधिकारीले सो गीतको यूट्यूबमा लेखेका छन्- “मलाई त तस्वीरमा नारायण गोपाल र रानी ऐश्वर्य देखे झै पो लाग्यो। “ फेरी अर्कों प्रतिक्रियामा गौरव गुरुड. लेख्छन्-“ होईन स्वर्गीय नारायण गोपाल, यो त हाम्रा स्वर्गीय राजा बिरेन्द्र र स्वर्गीय रानी ऐश्वर्य पो हुन।”

Average rating 4.5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.