5
(1)

चर्चित प्रस्तोंता भई राजनीतिमा होमीएका रमेश प्रसाई र लोक गायिका कल्पना दाहालको धेरै पछि इन्द्रेणीमा आएको दोहोरीको तेश्रों भाग यो साता सार्वजनिक भएको छ। पहिला दुवै अविबाहित थिए र उनीहरूको जोड़ी एक हुने अड़कलबाजी दर्शकले गरेका थिए । भलै, अहिले पनि दोहोरीमा ऊनीहरुले फेरी एक अर्कालाई जिस्काऊन छोड़ेका छैनन्।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.