5
(1)

दुर्गेश थापाको “बिच्च बिच्चमा” बोलको छैटो तीज गीतमा महिला शिक्षाको बिषय लिएर जनचेतना मूलक धारमा आएका छन। बिशेषत दुर्गेशका गीतहरु अश्लील रहेको कारणले मिडियामा उनको बिरुद्ध अत्यन्त चर्को रूपमा कुरा उठने गरेको थियो। के अब उनी सभ्य र शिष्ट गायक भएर फ़रक प्रस्तुति सहित अगाड़ी बढ़ेका हुन भने नेपाली संगीत उधोगको लागि यो भन्दा खुसीको कुरा अरु के होला र!

“बिच्च बिच्चमा ६” गीत मार्फ़त दुर्गेशले शिक्षा, अंश, हक अधिकार छोरा र छोरीलाई बराबर दिनु पर्ने कुरा उठाएका छन। क्रान्ति केसीको निर्देशनमा आएको यो म्यूज़िक भिंडियों पाँच लाख पटक यूटूबमा हेरीसकीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.