0
(0)

अहिलेका चर्चित जोडी पूजा शर्मा र पल शाह अभिनित गीत “ओई कान्छी” बोलको गीत आज सार्वजनिक भएको छ। चर्चित गायक प्रमोद खरेल र सुजाता के.सी.को स्वरमा आएको यो गीत आएकै दिन २ लाख यूटूब भ्यूज पुग्ने क्रममा छ। दीपक शर्माको शब्द र संगीतमा आएको तो गीतको भिंडियोंको निर्देशन काज़िश श्रेष्ठले गरेका हुन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.