5
(1)

खेम सेंचुरी र मधु क्षेत्रीको मिठो स्वरमा तीज गीत “काइयो र ऐना” चर्चामा आएको छ । नेत्र अर्यालको शब्द र खेम सेंचुरीकै संगीतमा आएको यो गीत दोश्रो सातामा यूटूबमा १६ लाखपटक हेरीएको छ।

यो भिंडियोंको डान्स स्टेप्स निकै मन पराईएको छ । कोरियोग्राफ़ी र निर्देशक प्रकाश भट्टले यसमा निकै मेहेनत गरेका छन।त्यसो त यो गीत अहिले टिक टकमा समेत ट्रेण्ड भैरहेको छ।

टिक टक ट्रेण्डका केही झलक – साभार मिक्सअप प्रोडक्शन यूटूब

रमाइलो छ यूटूब चैनललाई दिएको एक अंतरबार्तामा यो गीतमा ५० हज़ार टिकटक भिंडियों बनेको दाबी गरिएको छ।

गीतका गायक गायिका – कलाकारहरू समीक्षा गर्दै- साभार रमाइलो छ यूटूब

गायक खेम सेंचुरीले जातपातको कारणले आफ़नो पछिल्लो प्रेम सफल हुन नसकेको प्राइम टिभिमा ऋषि धमलालाई दिएको अंतरबार्तामा उदघोस गरेका छन । हालै उनले संगीत दिएको चर्चित गीत “आधी कपाल” मा ऋषि धमला पत्नी एलिजा गौतमले अभिनय गरेकी थिईन ।


एक महीना अघि गायक खेम सेंचुरीकै गीत “कामी दाईको छोरों” समेत निकै चर्चामा आएको थियो, जून यूटूब भ्यूज २० लाख कटेको छ ।


Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.