5
(2)

मिलन नेवारको मिठो स्वरमा आएको “फूलबुट्टे सारी” बोलको गीत दोश्रो दिनमा दश लाख यूटूब भ्यूज सहित चर्चा आएको छ। पल शाह र मलिका महतको अभिनय रहेको यो गीतको निर्देशन राजेश पुमा राईले गरेका छन।

मेल भर्सनमा फूलबुट्टे सारी

सो गीत नै झण्डै एक महीना अगाडी मार्मिक लामाको स्वरमा आएको थियो। मार्मिकको स्वरमा पनि चर्चामा रही ३२ लाख पटक यो गीत यूटूबमा हेरीएको छ।

गीतको संगीत र रचना राजनराज सिवाकोटीको रहेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.