5
(1)

गायिका अन्जु पन्तको स्वर र संगीतमा आएको गीतमा छोरी परितोषिका पन्तले अभिनय यात्राको सुरुवात गरेकी छन।

यसै साता सार्वजनिक भएको “धेरै माया नदेउ मलाई” बोलको गीतमा पारितोषिका संग कुनसांग बम्जनले अभिनय गरेका छन। सुरेश वाग्लेको शब्द रचेको यो गीतको भिंडियों निकेश खड़काले निर्देशन गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.