5
(1)

चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत कलाकारहरू अभिनित “माया पिरेम” बोलको गीत यो साता यूटूबमा सार्वजनिक भएसंगै चर्चामा रहेको छ।

केही दिनमा दश लाख पटक यूटूब यूटूबमा हेरीएको यो गीतमा बिश्व नेपाली र अश्मिता परियारको स्वर, डीपी खनालको शब्द र शंकर स्माइलको संगीत रहेको छ। माइकल चन्दको निर्देशन रहेको यो म्यूजीक भिडियोमा धेरै पछि अभिनयमा देखीएकी साम्राज्ञीको साथ राज, देल्बीस र अलिशा शर्मा देखीएका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.