5
(1)

केही साता अघि सार्वजनिक चर्चित अभिनेता पल शाह र कबिता राय अभिनित थारु भाषाको गीत “ओ सजन” चर्चामा रहेको छ। यो गीतमा नरेश जोगी र अनु चौधरीको स्वर रहेको छ भने नरेशकै शब्द र संगीत छ। बिक्रम चौहानको निर्देशनमा आएको यो गीत यूटूबमा दश लाख माथि हेरीएको छ।

यस अगाडी पल शाह र गरिमा शर्मा अभिनित “दिन गिन गिन” बोलको थारु गीत समेत चर्चामा आएको थियो, जून गीतको गायन, शब्द, संगीत र निर्देशन समेत “ओ सजन” गीत कै समूह रहेको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.