0
(0)

चर्चित गायक पशुपति शर्माको पछिल्लो गीत तिहार विशेष रहेको छ। देउसी भैलोलाई लिएर बनाईएको यो गीतको शब्द संगीत समेत गायक शर्माकै रहेको छ भने उनलाई गाउन साथ दिएकी छन सम्झना लामिछाने मगरले।

होम गुरुङको निर्देशनमा बनेको यस म्यूज़िक भिंडियों सार्वजनिक भई दुई दिनमा २ लाखपटक यूटूबमा हेरीएको छ।

आशा छ, तिहारको यो कोशेलीले देउसी भैलो सुन्ने बानी परेकाहरुलाई राहत दिनेछ। यसपटकको कोरोनाले बनाको सामाजिक दूरीमा सहारा दिने यस्तै भर्चुयल माध्यम हुन। जसले पछिसम्म लोकपरम्परा र संस्कृति जोगाईरहलान।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.