5
(1)

नेपाली कथानक चलचित्र “कबड्डी ४” को “केशरी” बोलको गीत यो साता सार्वजनिक भएर चर्चामा रहेको छ।

नायक सौगात मल्ल र नायिका मिरुना मगर अभिनीत यो गीतमा एस डी योगीको स्वर र संगीत रहेको छ भने राम अविरल बिष्टको शब्द छ।दयाहाङ राई, बुद्धि तामाङ लगायत चर्चित कलाकारहरू समेत अभिनीत “कबड्डी ४” चलचित्र कबड्डी शृंखलाको अन्तिम रहेकोले यसलाई द फ़ाइनल म्याच भनिएको छ जून जेठ १३ मा सिनेमा घरहरुमा आउने छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.