5
(6)

आयुष गौचनको “माया” बोलको गीत यूटूबमा सार्वजनिक भएको तेस्रो सातामै बिस लाख यूटूब भ्युज सहित चर्चामा आइरहेको छ। स्लो मेलोंड़ीयस पारामा गाएको यो गीत आयुषको यूटूब चैनलमा सार्वजनिक भएको थियो।

म्यूज़िक भिंडियोंको निर्देशक मिस्टर जी एम हुन। उनको यूटूब चैनलमा कसरी कस्तो ठाउमा गीत बनाईएको हो सो बारे बताईएको छ।

Average rating 5 / 5. Vote count: 6

No votes so far! Be the first to rate this post.