5
(1)

चर्चित गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको “पैसा सापटी” बोलको गीत भर्खरै सार्वजनिक भएसंगै चर्चामा आएको छ। कलाकारहरु सागर लम्साल “बले”, अनु रेग्मी, नंद बस्याल, संतोष पौडेल “बटुक” लगायत कलाकारहरु अभिनीत यो गीतमा साथीभाई बिच सापटी दिएको पैसा नतिरेपछि सम्बंधमा आएको उतार चढ़ावको कथा मार्फत सामाजिक संदेश दिन खोजीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.