5
(1)

तेश्रो अमेरिकन आइडलमा दोश्रो भएर नेपाललाई संसारभर चिनाएका दिवेश पोखरेल (आर्थर गन) ले नेपाली लोक संगीतको भाका समेटेर नया गीत “जालै मैं” यसै साता सार्वजनिक गरेका छन।

लोक सुस्केरा र सारंगीको धुन भएकोले पनि दर्शकहरूले निकै रुचाएको यो गीत यूटूबमा तीन लाख माथि हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.