5
(1)

आजबाट प्रदर्शनमा आएको चलचित्र “झिंगेदाउ” को गीत “आगो बिना बिडी जल्दैन” अहिले यूटूबमा आधा करोड़ पुग्ने तरखरमा छ।

शान्ति श्री परियार र प्रबिण बेंडवालको स्वर, मुक्ता उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा केकी अधिकारी, मुकुन भूषाल, आँचल शर्मा, कुशल बिष्टको अभिनय रहेको यो गीत एक महीना अगाडी सार्वजनिक भएको थियो।

भिमनिधि तिवारीको कथा कृतिमा आधारीत रहेको चलचित्र “झिंगेदाउ” लाई दर्शकको मायाको दाऊ लागोंस ओपनीङ डेको दिन, हाम्रो शुभकामना।

ट्रेलर- झींगेदाउ

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.