5
(6)

यसै साता सार्वजनिक “साडी मलमल” बोलको गीत दश लाखपटक यूटूबमा हेरीएर चर्चामा आएको छ।

“फूलबुट्टे सारी” बोलको गीतले धेरै रेकर्ड तोडदै आज ८३ दिनमा तीन करोड पचास लाख पटक यूटूबमा हेरीएको छ। अनि अर्कों “साडी मलमल” चाही किन नचल्ने त?

आखिर सारी वा साडी जे भने पनि दर्शकको रोजाईमा आइरहेको देखीएको छ।

यो गीतमा चर्चामा रहेका कलाकारहरु सागर लम्साल (बले), हरीश निरौला (साङलो बोरो) को साथमा ट्वीनी गर्ल्स नामले परिचित प्रिज्मा र प्रिन्सि खतिवडाको अभिनय रहेको छ।

गायक कृष्ण कार्की र गायिका स्मिता दाहालको स्वर रहेको यो गीतमा बिना भट्टराईको रचना र मीन गुरुङको संगीत रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन शान थापाले गरेका छन।

Average rating 5 / 5. Vote count: 6

No votes so far! Be the first to rate this post.