5
(1)

महको म, अर्थात मदनकृष्ण श्रेष्ठको स्वरमा “लेजेन्डरी भर्सन” मा आएको “फूलबुट्टे सारी” बोलको गीत एक हप्ता नपुँगी बीस लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ।

मदनको साथमा चर्चित अभिनेत्री मिथिला शर्माको अभिनय रहेको यो गीतको मौलिकता भनेको चर्चित गायक राजनराज सिवाकोटीको रचना र संगीत पक्ष पनि रहेको छ।

उत्कृष्ट रचना र संगीतको जादुले पनि गीत गाएका सबै भर्सनमा लोकप्रियता हासिल गर्न सक्छ भन्ने उदाहरण हो यो गीत।

बिभिन्न रेकर्ड तोडेर यो गीतका भर्सनहरु अन्य समकालीन गीतहरुको तुलनामा भारी भएको छ।

पल शाह र मलिका महत अभिनित तथा मिलन नेवारको स्वरमा तीन करोड़ माथि यूटुबमा हेरीएर चर्चामा आएको गीतका निर्देशक राजेश पुमा राईले पछिल्लो भर्सनको समेत निर्देशन गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.