5
(1)

नेपाल आइडलबाट चर्चामा आएका सुमित पाठक र लोकप्रिय गायिका मीना निरौलाको स्वरमा आएको “आउ वर” बोलको गीत दर्शकको रोज़ाइमा परेको छ।

झण्डै एक महीनामा आठ लाख पटक यूटूबमा हेरीएको यो गीतमा चर्चित कलाकारहरु असिफ शाह र बर्षा राउतको उत्कृष्ट क्लासिकल डान्स देख्न सकिन्छ।

म्यूज़िक भिंडियोंको कंसेप्ट/कोरियोग्राफ़ी प्रवीण सिंहको रहेको छ भने निर्देशन अशिम शाहले गरेका छन।

सुमितले अघिल्लो वर्ष “समाचार” बोलको गीत लिएर आएका थिए जुन २५ लाख यूटूब भ्यूज पुग़्ने क्रममा छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.