5
(2)

बिश्वकप फुटबलमा ब्राजिल र पोर्चुगललाई विजेता भएको सपना नेमार र रोनाल्डो फ़्यानहरुले देखे पनि पराजयको पीड़ा संगै गायक करण भट्टको गीतको हरफ “पर्खेर बसी दिन्थे, मागेर पाउने भए “ मा बनेको लाखौ भिंडियों यो साता टिकटकमा चर्चामा रहेको छ।

गायक करण भट्टको “वाचा” बोलको गीतमा शब्द मात्र होईंन संगीत र स्वरको जादु समेत रहेको छ। संयोग यस्तो पर्यो कि रोनाल्डो, नेमार फ़्यानहरुको टुक्रेको मुटुमा यो गीतले समेत भार बढ़ायो।

अब अर्जेंन्टीनाका फ़्यानहरुले मेस्सीले विश्वकप उचालेको सपना पूरा भएको हेर्न पाउने छन त ? त्यो चाहना भने हेर्न बाँकी छ।

टुक्रेको मुटुमाथि अझै कति भार बाँकी।

सोचेर बस्छु सुन्यतामा हराई ॥

पर्खेर बसी दिन्थे, मागेर पाउने भए ।

अब चाहना त्यागी सके मैले ॥-

– करण भट्टको गीतको टिकटकमा चर्चित हरफ

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.