4.8
(4)

अहिलेका चर्चित अभिनेता पल शाह र अभिनेत्री बर्षा राउतको जोड़ी अभिनित “नया गलबन्दी” बोलको लोक दोहोरी गीत आज सार्वजनिक भएको छ। गायक शनि बिश्वकर्मा र गायिका देविका के सीको स्वरमा सार्वजनिक यो गीतको शब्द, संगीत शिब हमालको रहेको छ।

यो जाडो मौसममा नयाँ अनि तातो गलबन्दी लगाउनु हुनेछ भन्दै चर्चित गायिका देबिका केसीले श्रोता दर्शकहरूको माया- हौसला अनि साथको अपेक्षा राख्दै गीत सार्वजनिक गरीएको प्रतिक्रिया ब्यक्त गर्नुभएको छ।

गीतमा प्रस्तुत भएको लयात्मक भाव, संगीत, शब्द र स्वरको बेजोड़ मिश्रणले गीत निकै मन पराईने आशा गरीएको छ।

Average rating 4.8 / 5. Vote count: 4

No votes so far! Be the first to rate this post.