5
(1)

अहिलेका व्यस्त कलाकारहरु पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौला नया गीतमा देखिएका छन।

श्रेया टिकटक स्टार समेत हुन। टिक टकबाट चर्चामा आएकी उनलाई फलो गर्ने ९ लाख रहेका छन।

आज सार्वजनिक भएको “पौने चार” बोलको गीतमा सम्राट चौलागाई र रचना रिमालको स्वर , लेखु सहयात्रीको शब्द तथा दीपक शर्माको संगीत रहेको छ। म्यूज़िक भिंडियोंको कोरियोग्राफ़ी र निर्देशन बिक्रम स्वारको रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.