5
(1)

यसो त पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम र अहिले बिच्च बिच्चमा गीतका गायक दुर्गेश थापाले अभिनय गरेका कारण पनि “आधी कपाल” गीत चर्चामा छ।

गीतलाई मनछूने बनाउने चर्चित गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी हुन । नेत्र अर्यालको शब्द र खेम सेंचुरीको संगीत रहेको यो गीतलाई शुभारम्भा डिजिटल म्यूज़िक यूटूब चैनलमा एक हप्ता अघि रिलिज गरीएको थियो।

यो गीतले एक सातामा १८ लाख पटक यूटूबमा हेरीएको रेकर्ड क़ायम गरेको छ ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.