5
(1)

छेवाङ लामाको “लाहुरे” तेश्रो भाग यो साता सार्वजनिक भएसंगै चर्चामा आएको छ। एक साता भित्र बीस लाख माथि यूटूबमा हेरीएको यो गीतमा अलिशा पून मगर, शैलीन श्रेष्ठ र छेवाङको अभिनय रहेको छ।

लाहुरेको परिवारमा प्राय जसो आउने बिछोडको बाध्यतालाई मुख्य बिषय बनाएका छेवाङले कथात्मक तरीकाले यो गीतको निर्देशन समेत गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.