5
(2)

दोश्रो सातामा दश लाख पटक यूटूबमा हेरिएको “एक दिन” बोलको गीतमा चर्चित गायिका मेलिना राईको अलग प्रयास थियो। उनको स्वर सहित पहिलो पटक रचना र संगीत मात्र होईन जीवन्त अभिनय पनि यसमा रहेको छ। यस गीतको भिंडियोंको निर्देशन सान थापाले गरेका छन।

मंसिर २२ गते गायिका राईको जन्मदिनमा “एक दिन” बोलको गीत सार्वजनिक भएको थियो।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.