दोश्रो सातामा दश लाख पटक यूटूबमा हेरिएको “एक दिन” बोलको गीतमा चर्चित गायिका मेलिना राईको अलग प्रयास थियो। उनको स्वर सहित पहिलो पटक रचना र संगीत मात्र होईन जीवन्त अभिनय पनि यसमा रहेको छ। यस गीतको भिंडियोंको निर्देशन सान थापाले गरेका छन।

मंसिर २२ गते गायिका राईको जन्मदिनमा “एक दिन” बोलको गीत सार्वजनिक भएको थियो।