5
(1)

गायक समीर श्रेष्ठको नया गीत “हेर न” को अफिसियल लिरिकल भिंडियों हालै यूटूबमा सार्वजनिक भएको छ। फोएसिलको निर्माण रहेको यो गीतको अडियो भर्सन पाँच लाख माथि हेरीएर यूटूबको नेपाली म्यूज़िकको ट्रेण्डमा चौथो नम्बरमा पुगेको छ।

“”हेर न के भो यो मलाई,‌ बसिरहे छु पर्खि तिमीलाई” गीत एक बर्ष अगाडी लेखिएको र यसको पृष्ठभूमिबारे समीरले यूटूबमा उल्लेख गरेका छन् – “कसैलाई माया गर्नुमा एक प्रकारको आनन्द छ। अनि हाम्रो साना साना कुराहरु देखी हाम्रो प्रयास उसले थाहा पाउनुको पनि मज्जा छ ।”

(हेर न गीत बारे गायक समीरको टिकटक)

समीरको गत बर्ष आएको “थामन हात” बोलको गीत समेत हालसम्म दुई करोड़ भन्दा बढ़ी हेरीएर चर्चामा रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.