5
(2)

युवाहरुको मुटुको ढुकढुकी गायक सज्जन राज वैधको “लुकामारी” बोलको गीतको म्यूज़िक भिड़ीयो हालै सार्वजनिक भएर चर्चामा आएको छ। यसै गीतको लिरिकल भिंडियों नया वर्ष २०२१ को दिन सार्वजनिक भएको थियो।

“लुकामारी” गीतको अर्थबारे गायक सज्जनले यूटूबमा प्रष्ट पारी लेखेका छन- “माया लाई हामी एक नामको रूपमा लिए पनि यसको अनुभव क्रियात्मक रूपमा पाऊँछौ।माया शब्द सजावट भन्दा पनि कार्यको रूपमा वास्तविक रूपमा संचार हुन्छ। शब्दहरु हाम्रो दृश्यबाट परिवर्तन हुदै लुकामारी खेलिरहेका हुन्छन।”

सज्जनको अर्कों पछिल्लो “फुत्की जाने जोवन” बोलको गीत हालै यूटूबमा एक करोड़ पटक हेरीएको रेकर्ड कायम गरेको छ।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.