5
(1)

यसै साता सार्वजनिक चर्चित कलाकार,निर्देशक, प्रस्तोता अशिफ शाह र टिकटक क्वीनका नामले परिचित रेश्मा घिमिरे अभिनित “अब आउन्या भया” बोलको गीत चर्चामा आइरहेको छ।

पैसा कमाऊन परिवार विदेशीएको अवस्थाको प्रेम अनि फेरि स्वदेश फर्केपछिको मिलनलाई मन छूने स्वर, संगीत र शब्दले उनेर अशिफ र रेश्माको जोड़ीको अभिनयमा गीत उत्कृष्ट बनेको छ।

रिकेश गुरुङ कीज़को स्वर, संगीत रहेको यो गीतको शब्द लेखन रिकेश र महेश काफ्लेले संयुक्तरूपमा गरेका छन।

असीम शाहको निर्देशनमा बनेको यो म्यूज़िक भिंडियों तेस्रो दिनमा दुई लाख पटक यूटूबमा हेरीने क्रममा छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.