0
(0)

गायक आशीष सचिन र गायिका मेलिना राईले गाएको “गलबन्दी पछयौरी” आज सार्बजनिक भएको छ। आरोही गौतमको प्रस्तुति रहेको यो गीतमा बर्षा राउत, आशीष सचिन, रेशमा घिमिरे लायायतको अभिनय रहेको छ । एक़ै दिनमा यूटूबमा ३ लाख पटक हेरीएको यो गीत कति चर्चामा आऊने हो, हेर्न बाक़ी नै छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.