0
(0)

टिक टकले कोरोंना लकडाउनमा सबैलाई टाईम पास गरेको प्रसँगमा नेपाल आइडल सीजन-२ विजेता रबि ओडको साथमा गायिका सम्झना ओलीको शब्द र संगीतमा “तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” ले यूटूबमा आएको एक हप्तामा ७ लाख नजिक भ्युज पुगेको छ ।

उता गत हप्ता नै रिलिज भएको नेपाल आइडल सीजन-१ का रनर अप निशान भट्टराई र एलिना चौहानले गाएको “ए माया लाग्छ र?” एकदमैं चर्चामा आइरहेको छ। २० लाख यूटूब भ्युज पुगेको यो गीतको बोल ” मेरो याद आउछ र? हुरहूरी आउछ नी” टिक टकमा समेत ट्रेंडिंगमा छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.