5
(1)

गायक प्रमोदखरेलको उसलाई पाउन बोलको गीत आज सार्वजनिक भएको छ । सुनील बिसीको शब्द संगीत र यूटूब चैनल सुनील बीसी अफ़िसियलमा रिलिज भएको यस म्यूज़िक भिंडियोंमा नम्रता सापकोटा र बिक्रम बूढ़ाथोकीको अभिनय र क्रान्ति के सीको निर्देशन रहेको छ ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.