0
(0)

पल शाह र रियाशा दाहाल अभिनित “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक भएको छ। आज आएको यस गीतमा हेमन्त शर्माको शब्द, स्वर र संगीत रहेको छ भने उनलाई गाउन साथ दिएकी छन चर्चित गायिका एलिना चौहानले। यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन नितिन चन्दले गरेका छन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.