5
(1)

माया प्रेममा जे पनि राम्रो लाग्छ रे! हो आज सार्वजनिक भएको “फिक्का चिया” बोलको गीतमा यस्तै भावहरु समेटीएको छ।

तल तल लागेको बेला मायाले दिएको फिक्का चिया नै मिठो बोलको भाका हालेर पल शाहसंग नाचेकी छिन रियासा दाहाल।

यसो त रियासा दाहाल अभिनित बहुचर्चित हास्य शृंखला “गारों छ हो” मा माया प्रेममा आएका फिक्का गाढ़ा समस्याहरु निकै रोचक तरीक़ाले देखाईने गरिएको छ।

खेम सेंचुरी र भूमिका गिरीको स्वर, राजवान क्षेत्रीको शब्द, खेम पुनको संगीतमा आएको यो गीतको भिंडियों क़ाजीश श्रेष्ठले निर्देशन गरेका हुन।


एकै दिनमा यूटूबमा दुई लाख पचास हज़ार माथि हेरीएको यो गीत दर्शक श्रोताको मनमा अझ गाढ़ा वा फिक्का भएर बस्छ त्यो त हेर्न बाँकी नै छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.