5
(1)

मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरीले सानु” को कभर भर्सन गीत सार्वजनिक भएको दोश्रो सातामा नौ लाखपटक यूटूबमा हेरिएर चर्चामा आएको छ।

रोशन लिम्बुले यूटूबमा सार्वजनिक गरेको लिरिकल भर्सन गीतबारे लेखेका छन-

“धेरैले सोध्नु भाको थियो, रेकर्ड के मा भनेर? मोबाइलबाट गरेको हो साब”

धेरै बर्ष अघि आएको चलचित्र मुग्लानको यो गीतमा उदित नारायण र संजीवनीको स्वर रहेको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.