5
(1)


छक्का पञ्जा टिमको तर्फ़बाट निर्माण भई फाल्गुन तेश्रो साताबाट प्रदर्शनमा आउने चौथो चलचित्रको “दर्शन सलाम” बोलको गीत चर्चामा कायम रहेको छ।नायिका स्वस्तिमा खड़काको समेत नृत्य रहेको यो गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ भने रचना राजेन्द्र थापा एवं संगीत दीपक शर्माले भरेका छन्।

चर्चित जोडी दीपकराज गिरी, दीपाश्री निरौलाका साथ निर्मल शर्मा, बुद्धि तामाड., राज आचार्य लगायतको अभिनय रहेको यो चलचित्रको हेमराज बिसीले निर्देशन गरेका छन।

चलचित्र “छक्का पञ्जा ४” को ट्रेलर

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.