0
(0)

सुमन कोईरालाको समानुपातिक सांसद को भूमिकाको दर्हो प्रस्तुतिपछि कार्यक्रम संचालिका रीमा मात्र होईन जजहरूले पनि उनको प्रशंसा गरे ।

निकै प्रतिस्पर्धाबिच चलिरहेको चैम्पीयन सोमा जग्गा दलाल दलेको भूमिका पछि एकाएक चर्चाको शिखरमा पुगेका उनलाई अर्कों चरणमा देख्न पाइएला की नपाइएला? हेरौ जनताको भोट उनको सांसदको अभिनयलाई जाने हो कि होईन !

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.